सुख्खा खोकी लागेको छ ? अपनाउनुहोस् यी उपाय « Khabarhub

सुख्खा खोकी लागेको छ ? अपनाउनुहोस् यी उपाय


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सास फेर्न गाह्रो हुनु, घाँटी खस्खसाउनु, खोक्दा छाती र पेटका मांशपेशी दुख्नु, नाक, घाँटी तथा फोक्सो सुक्नु, खोक्दा वान्ता आउला आउलाजस्तो हुनु सुख्खा खोकीका लक्षणहरु हुन् ।

खान र गर्न नहुने कुराहरु

गरम मसला, चिया, कफी, धेरै चिल्लो, चिसो दही, माछा, मासु, अण्डा, जाँडरक्सी, चुरोट, खैनी खानु हुँदैन । लगातार तातो वा चिसो पनि खानु हुँदैन । फलफूलमा केरा र तरकारीमा तोरीको साग, गुलिया मिठाइहरु खानु हुँदैन ।

खान र गर्न हुने कुराहरु

प्रशस्त मात्रामा कागती पानी पिउने, फलफूलमा सुन्तला, स्याउ, मौसम, अनार आदि खाने गर्नुपर्दछ । तातोपानी पिएर प्रशस्त आराम गर्ने, खाली पेटमा मनतातो पानी लिएर वान्ता गर्ने, नून पानीले कुल्ला गरेमा सुख्खा खोकी निको हुन्छ ।

साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ५ : ४५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्