मनाइँदै पैगम्बर जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा « Khabarhub

मनाइँदै पैगम्बर जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म जयन्ती । मुस्लिम धर्मावलम्वीहरुले धर्म प्रवर्तक पैगम्बरको जन्म दिन मनाइँदै छन् ।

सो अवसरमा संघ सरकारले मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्तीको अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रदेश २ को सरकारले पनि प्रदेश २ मा मंगलबार सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ११ : ०९ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको