‘टारी खेत’मा रोमान्टिक पुष्प र एलिशा « Khabarhub

‘टारी खेत’मा रोमान्टिक पुष्प र एलिशा


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक राजेशपायल राई र गायिका पासाङल्हामु शेर्पाको युगल गायनमा समावेश प्रेमिल शैलीको गीत ‘टारी खेत’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शान्तिराम राईको शब्द र संगीत तथा आगा लामाको संगीत संयोजन छ ।

भिडियोमा नायक पुष्प खड्का र एलिशा राईसँगै सुरेश कोहली, आरोही चापागाई, प्रताब मगर, कुसुम केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियोमा शम्भु चालिसेको छायांकन, राजेशकुमारको सम्पादन र शिव विकको निर्देशन छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १२ : ४९ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त