बाढी प्रभावितको सहयोगमा जुट्न कार्यकर्तालाई नेता सिंहको आग्रह « Khabarhub

बाढी प्रभावितको सहयोगमा जुट्न कार्यकर्तालाई नेता सिंहको आग्रह


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाढीपहिरो र डुबानमा परेकाहरूको सहयोगमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण बाढी–पहिरोमा फसेकाहरूको उद्धारमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

नेता सिंहले प्रभावितहरूलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

उनले लेखेका छन्, “सुदूरपश्चिमलगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।”

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ३ : ४३ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ