‘हाम्रो माया’मा नाजीर र स्वस्तिमा | Khabarhub Khabarhub

‘हाम्रो माया’मा नाजीर र स्वस्तिमा


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक मोहितवंश आचार्य र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘हाम्रो माया’ बोलको भिडियो सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक भिडियोमा अभिनेता नाजीर हुसेन र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् ।

गीतमा दिनेश थपलियाको शब्द, दीपक शर्माको संगीत, योगेश काजीको एरेञ्ज र श्याम स्वेत रसाइलीको मिक्सिङ छ ।

शान थापा निर्देशित भिडियोमा राजीव शर्माको कोरियोग्राफी छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १ : १८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको