नेपाल बंगलादेश बैंकमा ६ सञ्चालक निर्वाचित « Khabarhub

नेपाल बंगलादेश बैंकमा ६ सञ्चालक निर्वाचित


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिहीबार सम्पन्न सभाले १२ प्रतिशत बोनस शेयर र ३ दशमलव ५० प्रतिशत नगद लाभांशसमेत गरी कुल १५ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

सभाले सर्वसाधारण समूहबाट तीन जना र संस्थापक समूहबाट तीन जना गरी ६ जना सञ्चालकमा निर्वाचित गरेको छ ।

संस्थापक समूहको तर्फबाट एआरएम नजमुस शकिब, एम. शाह आलम सरवर र क्यामरुन नहर अहमद निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, अमन शाह र योगिता दहाल निर्वाचित भएका छन् ।

निर्वाचित सञ्चालकको कार्यकाल आगामी चार वर्षसम्म रहनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १ : ३३ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि