गायिका सोफियाले पुरुष प्रशंसकको मुखमा पिसाब गरेपछि… « Khabarhub

गायिका सोफियाले पुरुष प्रशंसकको मुखमा पिसाब गरेपछि…


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– गत साता एक लाइभ कन्सर्टका समयमा हलिउड गायिका सोफिया उरिस्ताले स्टेजमा एक पुरुष प्रशंसकलाई बोलाएर उनको मुखमा पिसाब गरेकी छन् । उनले स्टेजमा पुगेका प्रशंसकलाई सुताएर उनको मुखमा पिसाब गरिदिएकी हुन् । यो दृश्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सामाजिक सञ्जालमा पनि ट्रोल भएपछि गायिका आफ्नो गल्तीप्रति माफी मागेकी छन् । उनले इन्स्टाग्राममा आफ्नो उद्देश्य कसैमाथि दुःख पुर्याउनु नरहेको उल्लेख गरेकी छन् ।

सोफियाले आफू स्टेजमा जहिल्यै पनि नियम संगत रहने बताएकी छन् । ‘तर त्यो रात मैले आफ्नो नियमलाई बिर्सिएँ । म आफ्नो परिवार, आफ्नो व्याण्ड र सबैभन्दा बढी प्रशंसकलाई प्रेम गर्छु । म स्वीकार्छु कि मेरो पिसाब गर्नुको स्टण्ट सही थिएन । म यसका लागि माफी माग्छु । मानिसलाई आहत बनाउने मेरो मनसाय होइन’, गायिकाले लेखेकी छन् ।

यो दुर्भाग्यपूर्ण घटनाप्रति गायिकाको व्याण्ड ‘ब्रास अगेन्स्ट’ले पनि माफी मागेको छ । ‘सोफिया उरिस्ता धेरै नै उत्साहित भएकी थिइन् । यो कुराको हामीले अपेक्षा पनि गरेका थिएनौं । यद्यपि तपाईंहरु फेरी हाम्रो शोमा यस्तो देख्नुहुने छैन । यो सबै घटना अप्रत्याशित थियो’, व्याण्डले ट्वीट गरेको छ ।

गत नोभेम्बर ११ मा भएको एक लाइभ कन्सर्टको भाइरल भिडियोमा सोफियाले आफ्नो पेन्ट खोलेर प्रशंसकको मुखमा पिसाब गरेको देख्न सकिन्छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १ : ४५ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा