छोरा प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्ड « Khabarhub

छोरा प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्ड


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय छोरा प्रकाश दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

खुमलटारमा आयोजित प्रकाश दाहाल चौथो स्मृति दिवस कार्यक्रममा प्रचण्डले प्रकाशलाई श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

युवा नेता तथा अध्यक्ष प्रचण्डका स्वकीय सचिव रहेका प्रकाशको २०७४ साल मंसिर ३ गते हृदयघातबाट निधन भएको थियो ।

तस्वीर: प्रचण्डको फेसबुक

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  २ : ०५ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा