गीतकार राजेन्द्र थापालाई ‘दीर्घ साधना सम्मान’ « Khabarhub

गीतकार राजेन्द्र थापालाई ‘दीर्घ साधना सम्मान’


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यूजिक खबर डटकमले राजधानीमा आयोजन ागर्न लागेको ‘नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१’ मा गीतकार राजेन्द्र थापालाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिने भएको छ ।

गीतकार थापाले लेखेका ‘पोहोर साल खुशी फाट्दा’, ‘पर लैजाउ फूलहरु’, ‘क्या दामी’, ‘याद गर्न पनि’, ‘गाला रातै’, ‘पहिलो नम्बर’लगायतका गीत लोकप्रिय छन् ।

आयोजकले गायक रामप्रसाद खनाललाई ‘म्यूजिक खबर डायस्पोरा संगीत सम्मान’, पत्रकार विदुर गिरीलाई ‘म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार’,गायक हेमन्त शर्मा र गायिका सीता थापालाई ‘म्यूजिक खबर दशकको स्रष्टा सम्मान’ प्रदान गर्ने भएको छ ।

यसैगरी गायक राजु ढकाललाई ‘युवा प्रतिभा संगीत सम्मान’, गायिका सफलता श्रेष्ठलाई ‘बाल प्रतिभा प्रोत्साहन सम्मान’ प्रदान गरिने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : १९ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६