विद्यार्थीले म मेरो बुबा बोल्दैछु भन्दा शिक्षक ट्वाँ « Khabarhub

विद्यार्थीले म मेरो बुबा बोल्दैछु भन्दा शिक्षक ट्वाँ


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विपीन कक्षा २ मा पढ्थ्यो । ऊ विद्यालय जान सँधै अल्छि गर्थ्यो । एक दिन उसले विद्यालय नजान एक जुक्ति निकाल्यो । जसले विद्यालयका हेडसरलाई नै हैरान बनायो ।

विपीनले विद्यालयमा हेडसरलाई फोन गरेर भन्यो– ‘आज मेरो छोरा विरामी पर्‍यो विद्यालय आउन सक्दैन है हजुर’
हेडसर – तपाईं को बोल्दै हुनुहुन्छ ?

फोनबाट जवाफ आयो – म मेरो बुबा बोल्दैछु ।

हेडसर ट्वाँ

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : ३९ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता