रवि लामिछानेले छाडे न्यूज २४ टेलिभिजन, भोलिको कार्यक्रम अन्तिम « Khabarhub

रवि लामिछानेले छाडे न्यूज २४ टेलिभिजन, भोलिको कार्यक्रम अन्तिम


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  ‘सीधा कुरा जनतासँग’का सञ्चालक रवि लामिछानेले न्यूज २४ टेलिभिजनसँगको सहयात्राबाट विश्राम लिने जनाएका छन् ।

भोलि बिहीबार प्रसारण हुने कार्यक्रमसँगै उनले न्यूज २४ टेलिभिजनबाट बिदा हुने बताएका हुन ।  लामिछानेले बुधबार साँझ सामाजिक सञ्जालमार्फत  उक्त जानकारी दिएका हुन् ।

लामिछानेले अर्को टेलिभिजन च्यानलमार्फत नयाँ कार्यक्रम लिएर आउने  जनाएका छन् । यद्यपि, उनले यसबारे भने धेरै खुलाउन चाहेनन ।

उनले फेसबुमा लेखेका छन्-

‘भोलि प्रशारण हुने कार्यक्रमसँगै News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौँ। यो साथ,सहयोग र अवसरकालागि सम्पूर्ण news 24 परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशीज्यू तथा निर्देशक अदिश जोशीज्यूप्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरी मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पूर्ण वेलकम ग्रुपप्रति विशेष आभार व्यक्त गर्दछु।

उनले फेसबुकमा यस्तो लेखका छन्-

भोलि प्रशारण हुने कार्यक्रमसँगै News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसरकालागि …

Posted by Rabi Lamichhane on Wednesday, 20 January 2021

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ९ : ४१ बजे

जलाइएको भवनअगाडि उभिएर सुधन गुरुङ : भाषण होइन, सुशासनको सपना पूरा गर्न आएका हौँ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूहरू कुनै ठूला भाषण गर्न नभई

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका