काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीमा एक साता उपचारपछि पूर्वप्रधानमन्त्री एवं नेकपा नेता झलनाथ खनाल आज स्वदेश फर्कदै छन् ।
माघ ३० गते नयाँ दिल्ली गएका खनालले एपोलो अस्पतालमा उपचार गरेका थिए ।
खनाल आज अपराह्न ४ बजे नेपाल आइपुग्ने बताइएको छ ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीमा एक साता उपचारपछि पूर्वप्रधानमन्त्री एवं नेकपा नेता झलनाथ खनाल आज स्वदेश फर्कदै छन् ।
माघ ३० गते नयाँ दिल्ली गएका खनालले एपोलो अस्पतालमा उपचार गरेका थिए ।
खनाल आज अपराह्न ४ बजे नेपाल आइपुग्ने बताइएको छ ।
प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार ७ : १५ बजे
प्रतिक्रिया