फ्रेच्न लिग वानको शीर्ष स्थानमा उक्लियो लियोन « Khabarhub

फ्रेच्न लिग वानको शीर्ष स्थानमा उक्लियो लियोन


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ३–२ ले पराजित गर्दै लियोन शीर्ष स्थानमा पुगेको हो ।

ब्रेस्टको मैदानमा भएको खेलमा लियोनका लागि तोलेन्टिनो कोएल्हो डी लिमा नवौँ, एऔर २९औँ र मेम्फिस डिपेय ४४औँ मिनेटमा पेनाल्टी गोल गरे ।

ब्रेस्टका लागि चार्डोनेटले ५३औँ र कार्डोनाले ७४ औँ मिनेटमा गोल गरेर खेलमा फर्कने कोशिस गरे पनि जितका लागि पर्याप्त रहेन । जितसँगै लियोनको २६ खेलबाट ५५ अंक बटुलेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : ४५ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको