बुढाबुढीलाई नै भुल्ने रोग लागेपछि… « Khabarhub

बुढाबुढीलाई नै भुल्ने रोग लागेपछि…


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दुई जना बुढाबुढी दुवैलाई भुल्ने रोग लागेछ । एक दिन बुढीले भनिछे-

बुढी : तिमी बजार जाने भए होटलबाट जेरी लिएर आउ है । बिर्सन्छौ होला लेखेर लैजाउ ।

बुढो : बिर्सन्न ।

बुढी : (एकछिनपछि) बुढा रसवरी पनि ल्याउ है । बिर्सन्छौ होला लेखेर लैजाउ ।

बुढो : बिर्सन्न ।

एकछिनपछि बुढोले समोसा र पुरी लाएछ ।

बुढी : (रिसाउँदै) मैले अघि नै भनेको होइन बिर्सन्छौ होला लेखेर लैजाउ । खोई त मैले भनेको चाउमिन र मःम ?

साभारः हसाउँने चुट्किला

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ६ : १० बजे

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा

ऊर्जा केन्द्रलाई निशाना नबनाउन इरानको अमेरिकालाई चेतावनी

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना

४० हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौं – राष्ट्रिय किताबखाना (शिक्षक)ले हालसम्म चालीस हजार स्थायी शिक्षकको

चौध बुँदे घोषणापत्र जारी गर्दै ‘कोशी मिडिया समिट’ सम्पन्न

सुनसरी – यहाँको इटहरी उपमहानगरपालिकामा आज आयोजित ‘कोशी मिडिया समिट’