प्रकाशको गीतमा बुढेसकालको प्रेम « Khabarhub

प्रकाशको गीतमा बुढेसकालको प्रेम


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रकाश ओझा र गायिका सिर्जना खत्री ‘हाउडे माया’को स्वरमा नयाँ गीत ‘तेरो बाउ’ सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलको निर्माणमा तयार भएको गीतको भिडियोमा प्रकाश र सिर्जना फिचर्ड छन् । गतिमा प्रकाशकै शब्द र संगीत छ ।

पाको उमेरमा पुरुषहरु युवतीको जालमा फसेपछि जिन्दगी बर्बाद बनेको कुरालाई व्यंग्यात्मक रुपमा भिडियोमा प्रस्तुत गरिएको छ ।

वसन्त निरौला निर्देशित भिडियोमा रामशरण जंगमको पनि अभिनय छ । भिडियोमा दिव्यराज सुवेदीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ११ : ४५ बजे

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा

ऊर्जा केन्द्रलाई निशाना नबनाउन इरानको अमेरिकालाई चेतावनी

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना