तेस्रो सातामा प्रवेश गर्दे चेन्जमेकर सिरिज « Khabarhub

तेस्रो सातामा प्रवेश गर्दे चेन्जमेकर सिरिज


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हल्ट प्राइज नेपाल कम्युनिटीले आउँदै गरेको इम्प्याक्ट समिट तयारी अनुरुपको चेन्ज्मकेर सिरिज शनिबार तेस्रो सातामा प्रवेश गर्दैछ।

समाजमा आफ्नो क्षेत्रमा साकरात्मक परिवर्तन ल्याएका ब्यक्तीहरुद्वारा चेन्जमेकर सिरिज मार्फत विद्यार्थीहरुलाई हौसला दिइँदै आएको छ।

यस साताको चेन्ज्मेकर सिरिजमा मिस नेपाल २०१५ इभाना मानन्धर, नेपाल स्टेम एलाइन्सका संस्थापक तथा नलेज एक्सचेन्जका सहसंस्थापक सुशील बुढाथोकी,  उद्यमी तथा सिदार्थ इन्कका अध्यक्ष अनिल चित्रकार, ट्यान्जेन्ट वेभ्सका संस्थापक सुमन शाक्य, अफरिङ्ग ह्यापिनेसका सहसंस्थापक सन्तोष पाण्डे र यस वर्ष मिस नेपाल युनिभर्स दिक्ता थापा उपस्थित रहने छन्।

यसअघि भएका चेन्ज्मेकर सिरिजमा रोडिज रिएल हिरो बिधान श्रेष्ठ, चर्चित अमेरिकि विद्यार्थी उध्यमी जुलिया स्हेटेलिग, सम्मानित प्रबिधी उद्यमी कार्भिका थापा, चर्चित अन्तरराष्ट्रिय लेखिका डेभिडा गिट्नर र प्रसिद्ध नेपाली निर्देशक निश्चल बस्नेतले आफ्नो उपस्तिथि जनाएका थिए ।

पहिलोपटक नेपालमा हुँदै गरेको इम्प्याक्ट समिटले नेपाली विद्यार्थीहरुलाई निकै नै हौसला थपिदिएको छ।

कार्यक्रममा सहभागी हुन यो लिन्कबाट दर्ता हुन सकिनेछ

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १२ : ५५ बजे

चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार अपराह्न भेटवार्ता

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन

‘देशभर सुरक्षा व्यवस्था बलियो छ, ढुक्कसाथ मत हाल्नुस्’

काठमाडौं– सरकारले फागुन २१ (बिहीबार) हुने निर्वाचनका लागि हेलिकप्टरमार्फत् सुरक्षा

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

काठमाडौं– यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका झापालगायत कोशी

विशिष्ट पदाधिकारी, दलका नेता र प्रतिष्ठित व्यक्तिका मतदान केन्द्र

काठमाडौं– प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि