मूलुकको निकासका लागि मध्यावधि निर्वाचन आवश्यक : डा. महत « Khabarhub

मूलुकको निकासका लागि मध्यावधि निर्वाचन आवश्यक : डा. महत


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मध्यावधि निर्वाचनबाट मात्र मुलुकले निकास पाउने बताएका छन् ।

प्रेस युनियन रुपन्देहीले शनिबार भैरहवामा गरेको पत्रकार भेटघाटमा महतले मुलकलाई निकास दिने भए सबै दल मध्यावधि निर्वाचनमा जान तयार हुनुपर्ने बताए ।

नेता डा.महतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि मरिहत्ते गर्दा मुलक संकटमा परेको जिकिर गरे । संसद पुनःस्थापना पछि पनि ओलीले राजीनामा नदिएर सत्ता लिप्सा देखाएको उनको आरोप छ ।

डा. महतले निकासको लागि कांग्रेसले भूमिका खेल्नु पर्ने भन्दै आगामी निर्वाचनमा कांग्रेस ठूलो शक्ति हुने दावी गरे ।

पूर्वअर्थमन्त्री समेत रहेका महतले वर्तमान सरकारको आर्थिक दृष्टिकोण प्रष्ट नुहँदा आर्थिक क्षेत्र धरासायी भएको आरोप लगाए ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ३ : ३२ बजे

महेश बस्नेत भन्छन् : आयोगको प्रतिवेदनका नाममा धरपकड गरिए देश द्वन्द्वतर्फ धकेलिन्छ

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोग कार्यान्वयन

डीपीलाई सभामुख र कवीन्द्रलाई प्रमुख सचेतक बनाउँदै रास्वपा

काठमाडौं- बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेको राष्ट्रिय

एसईईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने

इरान स्कुल विस्फोटमा न्यायको माग

तेहरान- इरानको एक विद्यालयमा भएको घातक विस्फोटले युद्धका निर्दोष पीडितहरूको