एमालेको केन्द्रीय कमिटी महाधिवेशन आयोजक समितिमा परिणत « Khabarhub

एमालेको केन्द्रीय कमिटी महाधिवेशन आयोजक समितिमा परिणत


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको संस्थापन पक्षले १० औं राष्ट्रिय महाधिवेशनका लागि आयोजक कमिटी गठन गरेको छ ।

हाल विद्यमान २ सय ६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा परिणत गर्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

यसअघि बसेको केन्द्रीय कमिटी बैठकले १० औं राष्ट्रिय महाधिवेशन ३ देखि ६ मंसिरमा गर्ने निर्णय लिएको थियो । सोही बैठकले केन्द्रीय समिति विस्तार गरी २ सय ६४ सदस्यीय बनाएको थियो । आज बसेको केन्द्रीय कमिटी बैठकले त्यसलाई महाधिवेसन आयाजक समितिमा परिणत गरेको पार्टी प्रवक्ता ज्ञवालीले बताए ।

पार्टीको असन्तुष्ट माधव नेपाल पक्षले भने केन्द्रीय कमिटी विस्तार नमान्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ८ : १५ बजे

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौं– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित