यस्तो छ सालको औषधीय महत्व « Khabarhub

यस्तो छ सालको औषधीय महत्व


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

— यसको चोपको सेवन गर्नाले रक्तअतिसार, रक्तश्राव, आउँ परेको मोटोपन आदिजस्ता रोगहरुलाई ठिक गर्दछ । फाइदा गर्दछ ।

—     पाचनशक्तिलाई मजबुत पार्छ ।

—     यसको बोक्रा र पातलाई पिसेर रगत बगिरहेको ठाउँमा लगाउनाले रगत तुरुन्त बन्द हुन्छ ।

—     बात, जोर्नीको दुखाइ तथा सुन्निएको ठाउँमा यसको लेप बनाई लगाउनाले निको हुन्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : २० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब