— यसको चोपको सेवन गर्नाले रक्तअतिसार, रक्तश्राव, आउँ परेको मोटोपन आदिजस्ता रोगहरुलाई ठिक गर्दछ । फाइदा गर्दछ ।
— पाचनशक्तिलाई मजबुत पार्छ ।
— यसको बोक्रा र पातलाई पिसेर रगत बगिरहेको ठाउँमा लगाउनाले रगत तुरुन्त बन्द हुन्छ ।
— बात, जोर्नीको दुखाइ तथा सुन्निएको ठाउँमा यसको लेप बनाई लगाउनाले निको हुन्छ ।
साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट
प्रतिक्रिया