यस्तो छ सालको औषधीय महत्व « Khabarhub

यस्तो छ सालको औषधीय महत्व


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

— यसको चोपको सेवन गर्नाले रक्तअतिसार, रक्तश्राव, आउँ परेको मोटोपन आदिजस्ता रोगहरुलाई ठिक गर्दछ । फाइदा गर्दछ ।

—     पाचनशक्तिलाई मजबुत पार्छ ।

—     यसको बोक्रा र पातलाई पिसेर रगत बगिरहेको ठाउँमा लगाउनाले रगत तुरुन्त बन्द हुन्छ ।

—     बात, जोर्नीको दुखाइ तथा सुन्निएको ठाउँमा यसको लेप बनाई लगाउनाले निको हुन्छ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : २० बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र