प्रोफेसर : तिमी क्लासमा किन ढिलो आएको ?
केटी : सर मेरो पछाडि एउटा केटा लाग्यो त्यसैले
प्रोफेसर : तर तिमी किन लेट ?
केटी : सर त्यो केटा नै बिस्तारै आइरहेको थियो अनि…..
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
प्रोफेसर : तिमी क्लासमा किन ढिलो आएको ?
केटी : सर मेरो पछाडि एउटा केटा लाग्यो त्यसैले
प्रोफेसर : तर तिमी किन लेट ?
केटी : सर त्यो केटा नै बिस्तारै आइरहेको थियो अनि…..
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार ४ : ३० बजे
प्रतिक्रिया