केहरसिंहको ‘मधेशमा मैना’मा पल र अञ्जली « Khabarhub

केहरसिंहको ‘मधेशमा मैना’मा पल र अञ्जली


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक केहरसिंह प्यासीको स्वरमा समावेश ‘मधेशमा मैना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा समीक्षा अधिकारीको समेत स्वर छ ।

गीतमा रवीन लामिछानेको शब्द, श्यामस्वेत रसाइलीको एरेञ्ज र ऋषि खड्काको संगीत छ ।

भिडियोमा पल शाह र अन्जली अधिकारी फिचर्ड छन् ।

ललितपुरमा छायांकन गरिएको भिडियोमा मौसम हिमालीको निर्देशन र विकास ज्ञवालीको सम्पादन छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : ५८ बजे

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित