बिरामीहरुको उपचारमा उचित व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन « Khabarhub

बिरामीहरुको उपचारमा उचित व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो कोरोना भाइरस संक्रमणसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीहरुको उपचार व्यवस्थापन तथा रिफर सम्बन्धमा पर्न गएको असुविधाका विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।

‘कुनै पनि अस्पतालमा आइपुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पताल पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितको समन्वय गरेर मात्र पठाउनु हुन सबै अस्पतालहरुलाई निर्देशन गरिन्छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

यस्तो छ सूचना

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : ३१ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट