एसियाकै प्रभावशाली युवतीको सूचीमा पौडीबाज गौरिका « Khabarhub

एसियाकै प्रभावशाली युवतीको सूचीमा पौडीबाज गौरिका


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली पौडीबाज गौरिका सिंह एसियाकै प्रभावशाली युवतीको सूचीमा परेकी छन्।

अमेरिकी म्यागजिन फोर्ब्सले मंगलबार जारी गरेको ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ को सूचीमा नेपालकी पौडीबाज गौरिका पर्न सफल भएकी हुन् ।

सो प्रभावशाली युवाहरूको सूचीमा गौरीका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० को सूचीमा समेटिएकी हुन् । यो सूचीका लागि कूल तीन सय जना मनोनयनमा परेका थिए।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ०४ बजे

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने