चैते दशैँको अवसरमा प्रदेश प्रमुखद्वय अहिराज र प्रसाईद्वारा शक्तिपीठमा पूजाअर्चना (फोटोफिचर) « Khabarhub

चैते दशैँको अवसरमा प्रदेश प्रमुखद्वय अहिराज र प्रसाईद्वारा शक्तिपीठमा पूजाअर्चना (फोटोफिचर)


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश २ प्रमुख डा राजेश अहिराज र वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईले चैते दशैँको अवसरमा आज सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता र कंकालनीमा पूजाअर्चना गरेका छन् ।

प्रदेश प्रमुखद्वय झा र प्रसाईले भारदहस्थित कंकालनी मन्दिरमा पुजापाठ पछि छिन्नमस्ता पुगेर पूजाअर्चना गरेका हुन् ।

छिन्नमस्ता मन्दिरमा उनीहरुलाई मन्दिरका पीठाधीश महाकान्त ठाकुर, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जय प्रकाश ठाकुर, महिला अधिकारकर्मी सुनिता साह लगायतले स्वागत गरेका थिए ।

छिन्नमस्ताका पीठाधीश ठाकुरले प्रदेश २ का प्रमखु झा सँग छिन्नमस्तामा वेदविद्या आश्रम निर्माणका लागि सहयोग गर्न आग्रह गरे । प्रदेश प्रमुख झाले छिन्नमस्ता शक्तिपीठको संरक्षणका साथै वेद विद्या आश्रम निर्माणका सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ९ : १७ बजे

रास्वपालाई चीनको पत्र : आपसी सम्बन्ध प्रगाढ हुने विश्वास

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य