जिराफलाई आक्रमण गर्ने सिंह नै घाइते (भिडियो) « Khabarhub

जिराफलाई आक्रमण गर्ने सिंह नै घाइते (भिडियो)


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिस जनावरको आक्रमण वा लडाईं हेर्न मन पराउँछन् । जनावर लक्षित केही च्यानलमा यस्तै कैयौं भिडियो सम्प्रेषण पनि हुन्छ, जसलाई हेर्नेको संख्या निकै धेरै छ । तर कतिपय जनावरका लडाईं हास्यास्पद हुन्छ जसले रोमाञ्चकता प्रदान गर्दछ ।

सामाजिक सञ्जालमा एक भिडियो अहिले भाइरल बनेको छ । जसमा एक सिंह शिकार गर्ने चक्करमा जिराफलाई आक्रमण गर्न पुग्दछ । तर जिराफ शिकार बन्नु त परको कुरा उल्टै सिंहमाथि भने लात्ती बर्सिन्छ ।

खुल्ला चौरमा आफुतर्फ दौडिदै आएको जेब्रालाई देखेर सिंह सचेत हुन्छ र शिकार गर्ने योजनाका साथ आक्रमण गर्न पुग्दछ । तर तीव्र गतिमा दौडदै गरेको जिराफले आफूमाथि आक्रमण हुने भएपछि बचाउमा सिंहलाई नै खुट्टाले हमला गर्दछ । जसबाट सिंह घाइते बन्न पुग्दछ ।

 

View this post on Instagram

 

A post shared by wildlife 0.2 (@wildlife_0.2)

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  २ : ०७ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक