दलीय स्वार्थ त्यागेर धारा ७६(५) बाटै निकास खोजौँ : डा. भट्टराई « Khabarhub

दलीय स्वार्थ त्यागेर धारा ७६(५) बाटै निकास खोजौँ : डा. भट्टराई


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘खुराफात शीरोमणि’ द्वयको संज्ञा दिएका छन् ।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै उनको यस्तो प्रतिक्रिया आएको हो ।

सामाजिक सञ्जालमार्फत उनले कोरोना महाव्याधीको संकटका बेला देशलाई ‘अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरुङमा धकेल्नेहरु’लाई दण्डित र परास्त गर्नुपर्ने बताएका छन् ।

उनले सबै राजनीतिक दलहरुले दलीय तथा नीजि स्वार्थ त्यागेर संविधानको धारा ७६(५) बमोजिम निकास दिन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ११ : २३ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु