एनआईसी बैंकको डेबिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने « Khabarhub

एनआईसी बैंकको डेबिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई डेबिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।

यो सुविधामार्फत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको डिजिटल प्लेटफर्ममार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन् ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले ग्राहकलाई कोरोना भाइरस संक्रमणको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने उद्देश्यले बैंकले अनलाइन सेवालाई व्यवस्थित पारिएको जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  २ : ०९ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट