बुधबार सार्वजनिक बिदा « Khabarhub

बुधबार सार्वजनिक बिदा


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बक्र इद अर्थात ईदउल अजहाको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।

सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार बुधबार सबै सरकारी कार्यालय, निकायहरु र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिईएको हो ।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले मंगलबार एक सूचना जारी गर्दै बुधबार एक दिन सार्वजनिक विदा हुने जनाएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ६ : १८ बजे

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी