एक प्रेरक प्रसङ्ग- यसरी भयो सफाइ कर्मचारीको उपचार « Khabarhub

एक प्रेरक प्रसङ्ग- यसरी भयो सफाइ कर्मचारीको उपचार


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलकत्तामा महामारी फैलिएको थियो ।

ईश्वरचन्द्र विद्यासागर विश्वविद्यालय जान घरबाट निस्किए । बाटोमा ठूलो रुखमुनि एकजना मानिस छटपटाइरहेको थियो । ऊ सरसफाइ कर्मचारी थियो । उसका कूचोलगायतका सामान यताउता छरिएका थिए ।

हनहनी ज्वरोले छोपेकाले ऊ बेहोश थियो । ईश्वरचन्द्रले उसलाई पिठ्युँमा बोकेर घर लगे । उसको कपडा बदलिदिए र आफ्नो निजी डाक्टरलाई बोलाएर उसको उपचार गराए ।

नजिकका छिमेकीले सोधे— ऊ को हो ?

ईश्वरचन्द्रले उत्तर दिए— ऊ मेरो भाइ हो । हामी दुवै एउटै काम गर्छौँ । उसले बाहिरी सफाइ गर्छ, म भित्री सफाइ गर्छु ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गपुस्तकबाट

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ६ : १४ बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको