पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्य « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्य


४ भदौ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. रेडियो वेभ

रेडियोको वेभ एक सेकेण्डमा १,८६,००० माइलको गतिले हिँड्छ ।

२. पर्सिया

सन् १९३५ देखि पर्सियालाई इरान भन्न थालिएको हो ।

३. सात सेकेण्ड

तपाईंले निलेका खानेकुरा तपाईंको मुखदेखि आमाशयमा पुग्न सात सेकेण्ड लाग्छ ।

४. न्युटन

सर आइज्याक न्युटन बुद्ध (-Slow Learner_ थिए ।

५. शब्द विद्या

राजा अंशुवर्माद्वारा लेखिएको पुस्तक ‘शब्द विद्या’ लाई नेपाली शासकहरुद्वारा लेखिएको पहिलो पुस्तक मानिन्छ ।

साभार  : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ५ : ५९ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित