अबैध रुपमा भारतबाट ल्याइएको ६ केजी चाँदीसहित एक जना पक्राउ « Khabarhub

अबैध रुपमा भारतबाट ल्याइएको ६ केजी चाँदीसहित एक जना पक्राउ


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– अवैध रूपमा भारतबाट ल्याएको ६ केजी चाँदी सहित प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा घर भएका ६० वर्षीय नागेन्द्र साह सोनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकास खनालका अनुसार बिहीबार वीरगन्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटमा चेक जाँचका क्रममा पैदल हिँडिरहेका साहको झोलाबाट ६ केजी १ सय ६८ ग्राम चाँदीका गहना फेला परेको थियो।

अहिले साहलाई थप अनुसन्धान र कारवाहीको लागि चाँदिसहित राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी खनालले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १२ : ३५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना