पूर्व युवराज्ञी हिमानीद्वारा जानकी मन्दिरमा पूजाअर्चना | Khabarhub Khabarhub

पूर्व युवराज्ञी हिमानीद्वारा जानकी मन्दिरमा पूजाअर्चना


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरको जानकी मन्दिरमा आइतबार बेलुका विशेष पूजा गरेकी छिन् ।

हिमानी ट्रष्टको कार्यक्रमका लागि जनकपुर पुगेकी उनले जानकी मन्दिरमा पूजाअर्चना गरेकी हुन् । उनी मन्दिर पुग्दा स्थानीयको भीड लागेको थियो ।

हिमानी ट्रष्टले सोमबार जनकपुरधामको कन्या माविमा खानेपानी सम्बन्धी सामग्री वितरण गरेको छ ।

 

 

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ८ : २५ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा