च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको शानदार जित « Khabarhub

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको शानदार जित


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा सिटीले बेल्जियन क्लब क्लब ब्रुजलाई ५-१ गोलले हराएको हो ।

सिटीलाई जित दिलाउन रियाद महरेजले दुई गोल गरे । यस्तै जोआ कान्सेलो, केली वाल्कर र कोले पाल्मरले एक एक गोल गरे । ब्रुजका हान्स भानाकेनले एक गोल फर्काए ।

जितसँगै समूह ए मा रहेको सिटी ३ खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । ब्रुज ४ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ४० बजे

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री