आकर्षक फिचरसहित ह्वाट्सएपको नयाँ संस्करण सार्वजनिक « Khabarhub

आकर्षक फिचरसहित ह्वाट्सएपको नयाँ संस्करण सार्वजनिक


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोवाइल एप ह्वाट्सएपको नयाँ बेटा भर्सन सार्वजनिक भएको छ ।

यसअघि ह्वाट्सएपको विण्डोज ११ भर्सनमा फेला परेका विभिन्न कमजोरीलाई समाधान गर्दै कम्पनीले नयाँ भर्सन उपलब्ध गराएको हो ।

कम्पनीले पुरानो विण्डोजमा उपलब्ध गराउँदै आएको एपमै परिवर्तन गरेर विण्डोज ११ का लागि यूडब्लूपी भर्सन उपलब्ध गराएको हो । जुन प्रयोगकर्ताले माइक्रोसफ्ट स्टोरबाट डाउनलोड गर्न सक्नेछन् ।

यूडब्लूपीमा आधारित नयाँ भर्सनको एपको फ्रन्टइन आकर्षक बनाइएको छ ।

साथै नयाँ भर्सनमा ‘मल्टिडिभाइस सपोर्ट’ समेत उपलब्ध छ ।

यसका साथै ह्वाट्सएपमा भिडियो कलिङमा समेत नयाँ अनुभव लिन सकिने जनाइएको छ । त्यस्तै यसको नोटिफिकेशन सिस्टमा समेत फरक रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १० : ५९ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको