देशभरको मौसम आज सफा रहने « Khabarhub

देशभरको मौसम आज सफा रहने


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मौसम आज सामान्यतया सफा रहने मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना कायमै छ ।

आज देशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु-कुहिरो लागेको छ ।

दिउँसो देशका अधिकांश पहाडी भूभागमा आंशिक बदली रहने तथा अन्यत्र मौसम सफा रहने महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ४९ बजे

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त