देशभरको मौसम आज सफा रहने « Khabarhub

देशभरको मौसम आज सफा रहने


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मौसम आज सामान्यतया सफा रहने मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना कायमै छ ।

आज देशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु-कुहिरो लागेको छ ।

दिउँसो देशका अधिकांश पहाडी भूभागमा आंशिक बदली रहने तथा अन्यत्र मौसम सफा रहने महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ४९ बजे

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल