‘विदेश’मा पलको देशप्रेम « Khabarhub

‘विदेश’मा पलको देशप्रेम


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जीविकोपार्जनका लागि श्रम गर्न विदेशिन बाध्य एक युवकले देश सम्झेर व्यक्ति गरिएको भावनलाई प्रस्तुत गरिएको गीत ‘विदेश’ सार्वजनिक भएको छ ।

गीतमा सरला श्रेष्ठको शब्द तथा कृति न्यौपाने(दिवाकर शर्मा)को संगीत र प्रमोद खरेलको स्वर छ । गीतमा पुरुषोत्तम सुवेदीको एरेञ्ज छ ।

सुब्रतराज आचार्य निर्देशित भिडियोमा पल शाह, सुवर्णजंग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठ फिचर्ड छन् ।

विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ३ : ५४ बजे

नेपाली नागरिकता त्याग्ने १७ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको

सुकुम्बासीको नाममा सयौँ टहरा भएको काठमाडौंबाट मात्र २३ जनाले दिएका छन् निवेदन

काठमाडौं– सुकुम्बासीको नाममा सयौं टहरा भएको काठमाडौंबाट जम्मा २३ जनाले

सुनचाँदीको मूल्य पनि घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन

 लुम्बिनीमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी– लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण क्रमशः