शेयरबजार घट्नेक्रम जारी, सोमबार दोहोरो अंकले घट्यो नेप्से « Khabarhub

शेयरबजार घट्नेक्रम जारी, सोमबार दोहोरो अंकले घट्यो नेप्से


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर कारोबार भएको साताको पहिलो दिन सोमबार बजार ओरालो लागेको छ। पछिल्ला दिनहरुमा लगातार घटिरहेको बजार सोमबार पनि घट्यो ।

सोमबार बजार मापक परिसूचक नेप्से १७ दशमलव ९३ अङ्कले घटेर २हजार तीन सय ५८ दशमलव ८१ विन्दुमा पुगेको छ। सोमबार १३ वटा उपसमूहमध्ये ११ उपसमूहमा गिरावट आएको छ। उत्पादन र माइक्रोफाइनान्स उपसमूहमात्र हरियो देखिए ।

सोमबार ५४ लाख ३९ हजार कित्ता शेयर २ अर्ब ४६ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ।

सबैभन्दा धेरै गोर्खाज फाइनान्सको १९ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ४ : २१ बजे

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका