फुकरे र फुकरे रिर्टनस्का यी कलाकारको निधन « Khabarhub

फुकरे र फुकरे रिर्टनस्का यी कलाकारको निधन


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता ओलानोकियोटन गालाबो ल्यूकसको निधन भएको छ । ल्युकसले सुपरहिट फिल्म ’फुकरे’ र ’फुकरे रिटर्न्स’मा महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

ल्यूकसले फिल्ममा डनको भुमिका निर्वाह गरेकि ऋचा चड्डाको बडीगार्डका रुपमा रोल गरेका थिए ।

ल्यूकसको निधनबारे ’फुकरे’ फिल्मका निर्माता तथा अभिनेता फरहान अख्तरले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा ल्युकसको तस्वीर पोस्ट गर्दै श्रद्धाञ्जली दिएका छन् ।

यस अलावा ’फुकरे’का दिलीप उर्फ चूचा को भुमिका निर्वाह गर्ने कमेडियन वरुण शर्माले समेत ल्यूकसको निधनमा शोक जनाएका छन् ।

फिल्म फुकरे सन् २०१३ मा रिलीज भएको थियो । यस फिल्ममा ल्यूकसका अलावा पुलकित सम्राट, वरुण शर्मा, अली फजल, मनजोत सिंह, पकंज त्रिपाठी र ऋचा चड्डा मुख्य भूमिकामा थिए । यस फिल्मको रीमेक फुकरे रिटर्न्स सन् २०१७ मा रिलीज भएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ६ : ५८ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट