आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आज पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

बुधबार प्रतितोला ९२ हजार ५०० रुपैँयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६ सय रुपैँयाले बढेर ९३ हजार १०० रुपैँयामा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैँया कायम भएको छ ।

यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैँयाले बढेर १२ सय ७० कायम भएको छ ।

 

 

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ११ : ३० बजे

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन

काठमाडौं– नेपालको उत्तरी छिमेकी चीनले पनि रसुवा र केरुङ क्षेत्रको

नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार

काठमाडौं– भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना,

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो

काठमाडौं– विपद् प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीको

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको