जीन्स लगाउन नदिएको झ्वाँकमा श्रीमतीले हालिन् श्रीमानविरुद्ध मुद्दा « Khabarhub

जीन्स लगाउन नदिएको झ्वाँकमा श्रीमतीले हालिन् श्रीमानविरुद्ध मुद्दा


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसारमा अनौठा घटनाहरुको कुनै कमी छैन । आज हामी तपाईलाई यस्तै एउटा घटनाको बारेमा जानकारी गराउनेछौँ । यो एक मुस्लिम महिलामाथि यस्तो घटना भएको हो ।

उनलाई श्रीमानले जीन्सको पाइन्ट लगाउन नदिएको भन्दै उनले मुद्दा दर्ता गराएकी छन् ।साथै उनले मानसिक र शारीरिक शोषणको आरोप पनि लगाएकी छन् । उनी २७ वर्षीया रहेको बताइएको छ ।

उनीहरुको विवाह दुई वर्ष पहिला भएको थियो । महिलाले जब आफू जिन्स लगाएर जबमा जान्थिन् तब, उनीमाथि उनका श्रीमान सम्बन्धबिच्छेद गर्ने धम्की दिन्छन् ।

यी महिलाको भने यो दोश्रो विवाह रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ११ : ४४ बजे

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक