दोहोरो बिल जारी गरी उपभोक्ता ठग्ने भण्डारी स्टोरमाथि विभागको कारबाही « Khabarhub

दोहोरो बिल जारी गरी उपभोक्ता ठग्ने भण्डारी स्टोरमाथि विभागको कारबाही


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दोहोर बिल बनाइ ठगी गर्ने एक तेल कम्पनीमाथि कारबाही गरेको छ ।

काठमाडौँको नागार्जुन नगरपालिका वडा नं- ४ स्थित श्री भण्डारी स्टोरले विभिन्न ब्रान्डका सन्फ्लावर तथा सोयाबिन खाने तेल बिक्री गर्दा दोहोरो बिल (इष्टिमेट र कर बिजक) जारी गरी उपभोक्ता ठगी गरेको पाइइपछि जरिवाना तिराइएको विभागले जनाएको हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले उक्त कम्पनीले दोहोरो बिल बनाइ उपभोक्ता ठगी गरेको पाइएको हुँदा २ लाख ५० हजार जरिवाना गरिएको जानकारी दिए ।

उनले भने, ‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(क) बमोजिमको कसुर गरी प्रति कार्टुन ५०/- बढि लिई बिक्री बितरण गरेको पाइएको हुँदा उक्त ऎनको दफा ३९(ख) बमोजिम तत्कालको लागि रु २,५०,०००।- जरिवाना गरिएको छ।’

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : १९ बजे

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका