एभर्टनसँग लिभरपुल २–० ले पराजित « Khabarhub

एभर्टनसँग लिभरपुल २–० ले पराजित


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्गलिस प्रियिमर लिग अन्तर्गत एभर्टनले लिभरपुललाई पराजित गरेको छ ।

लिभरपुलको मैदानमा गएराति भएको खेलमा एभर्टनले लिभरपुललाई २–० ले पराजित गरेको हो ।

एभर्टनका रिचार्लीसनले खेलको तेस्रो मिनेटमा गोल गरेर अग्रता लिए । त्यसपछि खेलको ८३ औँ मिनेटमा पेनाल्टीमार्फत गिल्फी सिगुअरसनले गोल गरेपछि एभर्टन जीतको अघि बढेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : २४ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको