‘बाटो काटिएला’मा दीपक लिम्बु « Khabarhub

‘बाटो काटिएला’मा दीपक लिम्बु


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रथम ‘नेपाली तारा’ तथा गायक दीपक लिम्बुको नयाँ गीत ‘बाटो काटिएला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ताराप्रकाश लिम्बुको संगीत तथा बी पाण्डेको शब्द रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज छ ।

दीपककै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा बादल श्रेष्ठ, प्रतिक्षा थापा मगर, दीपक पछल्दंग्या र मौसम राई फिचर्ड छन् ।

भीषण राई निर्देशित भिडियोमा भोजपुरदेखी सुनसरी हिँडेको लाहुरे तन्नेरीको भावनालाई कैद गरिएको छ । पर्यटकीय नगर चतराको जल यात्रालाई पनि भिडियोमा समेटिएको छ ।

भिडियोमा सुमन तामाङको क्यामेरा र ड्रोन, बारत लिम्बुको सह–निर्देशन तथा अनिल राणाको सम्पादन छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ११ : १५ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको