आइतबार सेयर बजार नेप्से ३.६६ अंकले वृद्धि « Khabarhub

आइतबार सेयर बजार नेप्से ३.६६ अंकले वृद्धि


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार नेप्से परिसूचक ३.६६ अंकले वृद्धि भएको छ । आइतबार ०.१४ प्रतिशतले बढेर नेप्से २६४० दशमलव ३४ बिन्दूमा पुगेको हो ।

नेप्सेमा सामान्य वृद्धि भए पनि ‘क’ वर्गका कम्पनीहरूको सेयर मापन गर्ने सेन्सिटिभ परिसुचक २.२ अंकले घटेको छ ।

सबैभन्दा बढी जलविद्युत समूहको परिसुचकमा वृद्धि भएको छ ।

आइतबार ९१ हजार ३७८ पटकको व्यापारमा ८ अर्ब ६९ करोड ७६ लाख ४९ हजार बराबरको सेयर कारोबार भएको छ । यसबीच २ करोड ४० लाख ३४ हजार ७५४ कित्ता सेयर खरीदबिक्री भएको छ ।

म्युचुअल फण्ड र जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । म्युचुअल फण्ड समूहको सर्वाधिक ६.४ प्रतिशत र जलविद्युत् समूहको परिसूचक ४.२९ प्रतिशत बढेको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ४ : ०८ बजे

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म