चुट्किला : कोक पिएर « Khabarhub

चुट्किला : कोक पिएर


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वास्नी : जब तपाइँले रक्सी पिउनु हुन्थ्यो तब मलाई परी भन्नु हुन्थ्यो बिएर पिउनु हुँदा डार्लिङ भन्नुहुन्थ्यो तर आज त चन्डाल्नी भन्नुभयो । ल भन्नुस त के पिएर आउनु भयो आज ?

लोग्ने : कोक पिएको आज मैले…..।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ४५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब