चुट्टिकला : डन्ट बी स्याड « Khabarhub

चुट्टिकला : डन्ट बी स्याड


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनुमान : म अब यो धर्तीमा बस्न सक्तिनँ…

राम : किन ? के भयो र ? सबै हामीलाई पूजा, आदर गर्छन् ।

हनुमान : पहिले मान्छेहरु भुइँमा सुतेर मेरो प्रार्थना गर्थे । त्यसपछि अलिकति झुकेर गर्न थाले । तर प्रभु अब त अत्ति भो । मन्दिरमा आज मन्दिरमा एउटी केटी मेरो नजिकै आई अनि भनी— ‘हाइ हनु…. ह्वाट्स अप ? किन यसरी मुख फुलाएर बस्या यार डन्ट बी स्याड‘।

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ५९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब