पछिल्लो २४ घण्टामा ७७ कोरोना संक्रमित थपिए, १०६ डिस्चार्ज « Khabarhub

पछिल्लो २४ घण्टामा ७७ कोरोना संक्रमित थपिए, १०६ डिस्चार्ज


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा देशभर ७७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

३ हजार १८१ जनाको पीसीआर परीक्षण गरिएकोमा ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्याा २ लाख ७१ हजार ९ सय २१ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा ३ हजार १६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ५२ बजे

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री