विद्यार्थीहरुको उल्लेख्य सहभागितमा चेन्ज्मेकरको तेश्रो सप्ताह सम्पन्न « Khabarhub

विद्यार्थीहरुको उल्लेख्य सहभागितमा चेन्ज्मेकरको तेश्रो सप्ताह सम्पन्न


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हल्ट प्राइज नेपालद्वारा आयोजित चेन्ज्मेकर सिरिज लेभल ३ शनिबार सम्पन्न भएको छ।

कार्यक्रममा विद्यार्थीहरुलाई व्यवसाय गर्दा कसरी उचित योजना बनाइ अगाडि बड्न सकिन्छ भन्ने बारेमा जानकारी दिइएको छ ।

नेपाल स्टेम एलाइन्सका संस्थापक तथा नलेज एक्सचेन्जका सहसंस्थापक सुशील बुढाथोकी, उद्यमी तथा सिदार्थ इन्कका अध्यक्ष अनिल चित्रकार, ट्यान्जेन्ट वेभ्सका संस्थापक सुमन शाक्य, अफरिङ्ग ह्यापिनेसका सहसंस्थापक सन्तोष पाण्डेबीच सो विषयमा साझा बहस भएको हो ।

कार्यक्रममा पूर्व मिस नेपाल ९२०१५० इभाना मानन्धर र मिस युनिभर्स नेपाल २०२० का थर्ड रनरअप डा। दिक्ता थापाले समेत सहभागिता जनाएका थिए । कार्यक्रममा देशभरका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

हल्ट प्राइजको काठमाडौं इम्प्याक्ट समिट आउँदो २०७८ साल बैशाख १० देखि १२ मा पहिलोपटक नेपालमा हुँदै छ । त्यसैको तयारीमा रहेको चेन्ज्मेकर सिरिजमा अहिले विद्यार्थीहरलाई विभिन्न कुराहरुमा विशिष्ट व्यक्तिहरुबाट प्रशिक्षण दिन थालिएको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : ४६ बजे

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड

विश्वकप फाइनलमा मेसी र यमालको महँगो भिडन्त : एउटा टिकटको मूल्य ३० करोड रुपैयाँ !

काठमाडौँ – अमेरिकाको न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा हुने फिफा विश्वकप

विपद पूर्वतयारीमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

अर्थसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसा अन्तर्गत रहेका दुई वटा समितिको बैठक

माइकल ओलिसेले विश्वकपमा बनाए ७ असिस्टको रेकर्ड : पेलेको कीर्तिमान भङ्ग

काठमाडौँ – जारी विश्वकप २०२६ मा फ्रान्सका मिडफिल्डर माइकल ओलिसेले